Posts

आफन्त

दुखमा काम नलाग्ने "आफन्त" अनि बजारमा सजाइएका "खेलौना" उस्तै हुन आफन्त "नाम" मात्र का अनि खेलौना "दाम" मात्र का ।

परीपक्व

"परिपक्व हुनु भनेको ठुला-ठुला गफ दिनु मात्र होइन... सानो भन्दा सानो कुराहरु बुझ्नु र जिम्मेवार बन्नु हो " 🙏😊

यथार्थ

अक्सर तपाईंलाई डुवाउनको लागि त्यस्ता मान्छेहरु पछि लागिरहेका हुन्छन् जसलाई हिजो हजुरले पौडिन सिकाउनु भएको थियो😔

समयको प्रभाव

समय संगै सबै बल्लिदो रहेछ, कहिले साथी भाइ कहिले आफन्त त कहिले आफ्नै मन पनि 💘

साच्ची भन्या😂😂

लाटोकोसेरोको जस्तो भाको छ जिन्दगी, दिनभरी सुत्ने रातभरि मोबाईल चलाउन उठ्ने!! 😜😅

Focus

यदि कुनै चीजलाई ध्यान दिइएन भने त्यो हातबाट फुत्कन्छ, चाहे त्यो समय होस् वा आफ्नो कोई चाहनेवाला...

Reality

बनावटी सम्बन्ध भन्दा हजार गुणा बढि आनन्द दिन्छ... एक्लोपनले✋✋